भोल्गादेखि गंगासम्म Volga dekhi Ganga samma by Rahul Sankrityayan, Hemraj Adhikari (Translator)

SKU
book-9789937712361
In stock
NPR 548.00
-
+

  Price Match Guarantee

Dealayo's Price Match Guarantee ensures you to shop online with confidence. Buy भोल्गादेखि गंगासम्म Volga dekhi Ganga samma by Rahul Sankrityayan, Hemraj Adhikari (Translator) at Best Price in Nepal.

 100% Orignal

All products at dealayo.com are Genuine.

  Delivery

  • Timely and informed delivery.
  • Free Delivery for orders over Rs.1000 in Kathmandu.
  • Fast and Secure Delivery all over Nepal.

  Returns

Free and Easy 7 days Returns.

  Payments

Cash on Delivery in Kathmandu.
Direct Bank Deposite and IME.

  Support

Need Help?
Call: 5555522 (5x5,2x2)
Mobile: 9840065050
Ncell/Viber: 9801877999
Sun - Fri: 7am to 7pm
Saturday: 9am to 5pm

About the Book

मानव जातिको उत्पत्ति र सभ्यताहरूको विकासक्रमका बारेमा द्वन्द्वात्मक भोतिकवादी कोणबाट लेखिएको यो कृति यस शताब्दीकै गहन र विशिष्ट खोज मानिन्छ । यसमा ऋषिहरू वशिष्ठ‚ विश्वामित्र‚ दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरू रोचक कथात्मक शैलीमा प्रस्तुत छ । ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू‚ क्रिश्चियन‚ बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ । यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुर्‍याउँछ ।

More Information
Author Rahul Sankrityayan
Publisher Manjari Publication
Publication date 2019
Language Nepali
Number of page 425 pages
Binding Paperback
ISBN 9789937712361
In the box 1x Main Products
Write Your Own Review
You're reviewing:भोल्गादेखि गंगासम्म Volga dekhi Ganga samma by Rahul Sankrityayan, Hemraj Adhikari (Translator)
Your Rating