More Views

BHRIKUTI: Purnangka – 19 (PB) By Likhat Prasad Pandey

NPRRs.995

SKU: book-20911351-19 -da28546

In stock

Rs.995
OR

  Price Match Guarantee

Dealayo's Price Match Guarantee ensures you to shop online with confidence. Buy BHRIKUTI: Purnangka – 19 (PB) By Likhat Prasad Pandey at Best Price in Nepal.

 100% Orignal

All products at dealayo.com are Genuine.

  Delivery

  • Timely and informed delivery.
  • Free Delivery for orders over Rs.1000 in Kathmandu.
  • Fast and Secure Delivery all over Nepal.

  Returns

Free and Easy 7 days Returns.

  Payments

Cash on Delivery in Kathmandu.
Direct Bank Deposite and IME.

  Support

Need Help?
Call: 5555522 (5x5,2x2)
Mobile: 9840065050
Ncell/Viber: 9801877999
Sun - Fri: 7am to 7pm
Saturday: 9am to 5pm

Details

BHRIKUTI: Purnangka – 19 (PB) By Likhat Prasad Pandey

भृकुटीको यो अङ्क अर्को विशेष अङ्कका रुपमा रहेको छ । सांस्कृतिक अध्ययन विशेषाङ्कका रुपमा प्रकाशित यस अङ्कमा सांस्कृतिक अध्ययनका सैद्धान्तिक अवधारणा र आधारहरुका बारेमा विश्लेषणहरु प्रस्तुत गरिएका छन् । सांस्कृतिक अध्ययनका बारेमा नेपाली भाषामा सामग्रीहरुको अभाव रहेको अवस्थामा भृकुटीको यो अङ्क महङ्खवपूर्ण अध्ययन सामग्रीका रुपमा रहेको छ । यस अङ्कमा ‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’, ‘संरचनावाद, उत्तर संरचनावाद र सांस्कृतिक अध्ययन’, ‘नेपालमा साइबर संस्कृति’, ‘युग्मकको विनिर्माण ः सङ्कर संस्कृतिको पहिचान’, ‘सांस्कृतिक अध्ययन र पर्यावरणको अन्तर्सम्बन्ध’, ‘भूमण्डलीकरण र सांस्कृतिक अध्ययन’, ‘सांस्कृतिक अध्ययन ः वर्तमान परिप्रेक्ष्य र दिशाबोध’, ‘समकालीन बुर्जुवा दर्शन र सांस्कृतिक अध्ययन’, ‘संस्कृति र उपसंस्कृति’, ‘संस्कृति, सांस्कृतिक अध्ययन र माक्र्सवाद’, ‘क्विअर सिद्धान्त र सांस्कृतिक अध्ययन’, ‘सत्ता र सिनेमा’, ‘सांस्कृतिक र पारस्परिक प्रभावका दृष्टिले नेपालका भाषा’ जस्ता विषयमा विश्लेषणहरु प्रस्तुत गरिएका छन् । यसरी नै ‘बहुआयामिक सांस्कृतिक विश्लेषणमा नेपालको ऐतिहासिक संस्कृति’, ‘बहुसांस्कृतिकता र मनश्चिकित्सा’, ‘अवरजन अध्ययन र साहित्य’, ‘सांस्कृतिक अध्ययनमा लैङ्गिकता’, ‘सांस्कृतिक अध्ययनका मूलभूत सिद्धान्तहरु’, ‘कृति विश्लेषणमा सांस्कृतिक समालोचनाका सैद्धान्तिक पर्याधार’, ‘राष्ट्रिय संस्कृति’, ‘भूमण्डलीकृत सांस्कृतिक साम्राज्य र सञ्चार माध्यम’, ‘नव पुँजीवादी उपभोक्ता संस्कृति र सांस्कृतिक अध्ययन’, ‘ऐतिहासिक सन्दर्भमा सांस्कृतिक अध्ययनको परम्परा’, ‘पारम्परिक उपचारमा प्राणी प्रयोग’, ‘पुतलीको सांस्कृतिक आबद्धता’, ‘सांस्कृतिक अध्ययनमा नेपाली नाटक’, ‘सांस्कृतिक दशैँ महोत्सवीय नेपाली कविता परम्परा’ जस्ता विषयहरु पनि यस अङ्कमा समेटिएका छन् । यस अङ्कका लेख÷समालोचनामा अमर गिरी, ईशान गौतम, एमपी खरेल, ऋषिकेश दाहाल, कृष्ण गौतम, गीता त्रिपाठी, गुरूङ सुशान्त, गोविन्द राज भट्टराई, चैतन्य, जीवन जीवन्त, ताराकान्त पाण्डेय, भरत कुमार साउद, भिक्टर प्रधान, भूपहरि पौडेल, भैया खनाल र माधव ढुङ्गेलको योगदान रहेको छ । यसरी नै माधव प्रसाद पोखरेल, मुरारी अर्याल, मुरारी प्रसाद रेग्मी, मोहन राज शर्मा, रजनी ढकाल, रमेश प्रसाद भट्टराई, लक्ष्मण प्रसाद गौतम, विजय चालिसे, विमल कुमार सुवेदी र विष्णु प्रसाद ज्ञवालीको योगदान यस अङ्कका लेख÷समालोचनामा रहेको छ । यस अङ्कको आवरण पृष्ठमा कलाकार एस.सी. सुमनको कला–कृति रहेको छ ।

Additional

General

AuthorLikhat Prasad Pandey
PublisherBhrikuti Academic Publications
LanguageNepali
Number of page412
BindingPaperback
ISBN20911351

Sales Package

In the box1xMain Product
Weight0.3450

Reviews

Write Your Own Review

Only registered users can write reviews. Please, log in or register