More Views

BHRIKUTI: Purnangka – 15 (PB) By Likhat Prasad Pandey

NPRRs.995

SKU: book-20911351-15-pb -da28537

In stock

Rs.995
OR

  Price Match Guarantee

Dealayo's Price Match Guarantee ensures you to shop online with confidence. Buy BHRIKUTI: Purnangka – 15 (PB) By Likhat Prasad Pandey at Best Price in Nepal.

 100% Orignal

All products at dealayo.com are Genuine.

  Delivery

  • Timely and informed delivery.
  • Free Delivery for orders over Rs.1000 in Kathmandu.
  • Fast and Secure Delivery all over Nepal.

  Returns

Free and Easy 7 days Returns.

  Payments

Cash on Delivery in Kathmandu.
Direct Bank Deposite and IME.

  Support

Need Help?
Call: 5555522 (5x5,2x2)
Mobile: 9840065050
Ncell/Viber: 9801877999
Sun - Fri: 7am to 7pm
Saturday: 9am to 5pm

Details

BHRIKUTI: Purnangka – 15 (PB) By Likhat Prasad Pandey

यो अङ्क भृकुटी त्रैमासिकको अर्को विशेष अङ्कका रुपमा रहेको छ । यो अङ्क प्रगतिवाद विशेषाङ्कका रुपमा प्रकाशित छ । प्रगतिवादी साहित्य सम्बन्धी एकतिस वटा महङ्खवपूर्ण सैद्धान्तिक–वैचारिक लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् । ‘माक्र्सवादी साहित्य सिद्धान्त’, ‘प्रगतिवादी साहित्य ः आवश्यकता र महङ्खव’, ‘लेनिनको दृष्टिमा कला–साहित्य’, ‘उत्तर प्रगतिवाद’, ‘परिचयात्मक सन्दर्भमा प्रगतिवाद’, ‘सामाजिक रुपान्तरणमा माक्र्सवादी साहित्यको भूमिका’, ‘माओ त्सेतुङ र सौन्दर्यशास्त्र’, ‘कला–बिम्ब’, ‘माक्र्सवादी सौन्दर्यशास्त्र ः विषय वस्तु र प्रणाली’, ‘प्रगतिशीलता र प्रगतिवाद’, ‘माक्सिम गोर्की र समाजवादी यथार्थवाद’, ‘सौन्दर्यशास्त्रमा माक्र्स र एङ्गेल्स’, ‘माक्र्सवाद र भाषा’, ‘प्रगतिवादी मान्यतामा यौनको प्रश्न’, ‘संज्ञान, प्रत्यक्षीकरण एवम् कलात्मक प्रतिबिम्बन’, ‘प्रगतिवादी नेपाली साहित्यको परम्परा र अन्तर्वस्तु’ र ‘रुपको अन्तःसम्बन्ध र द्वन्द्वात्मकता’ जस्ता विषयहरु यस अङ्कमा समेटिएका छन् । यसरी नै ‘नेपालमा प्रगतिशील साहित्यको पृष्ठभूमि’, ‘प्रगतिवाद र भूमण्डलीकरण’, ‘वर्ग सङ्घर्ष र प्रगतिवाद’, ‘नेपाली प्रगतिवादी साहित्य’, ‘प्रगतिवादी साहित्यमा मनोविज्ञानको प्रभाव’, ‘प्रगतिवादी साहित्य र सौन्दर्य’, ‘प्रगतिवादी साहित्यमा विचारधाराको पक्ष’, ‘माक्र्सवाद र साहित्य सिद्धान्त’, ‘नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनको उपलब्धि र सीमा’, ‘माक्र्सवादी सौन्दर्यशास्त्र’, ‘प्रगतिवादी समालोचनाको सौन्दर्यशास्त्र’, ‘प्रगतिवादी साहित्यको प्रगति’, ‘तुलनात्मक साहित्य र प्रगतिवाद ः बहुलवादी दार्शनिक दृष्टि’ र ‘प्रगतिवादका सन्दर्भमा यथार्थवाद र यसका प्रमुख भेद’ जस्ता लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् । माथि उल्लेखित विषयवस्तुको लेखनमा अमर गिरी, आनन्ददेव भट्ट, ऋषिराम भुसाल, कृष्ण गौतम, गुरु प्रसाद पोखरेल, गोपीन्द्र पौडेल, गोविन्द भट्ट, घनश्याम ढकाल, चैतन्य, जगदीशचन्द्र भण्डारी, जङ्गब चौहान, जर्ज लुकास, जीवेन्द्रदेव गिरी, डीडी अधिकारी, ताराकान्त पाण्डेय, धर्मराज अधिकारी, निनु चापागाईँ, पुरुषोत्तम सुवेदी जस्ता लेखकहरु संलग्न रहेका छन् । यसरी नै बेदुराम भुसाल, भगवानचन्द्र ज्ञवाली, भोलानाथ पोखरेल, मुरारी प्रसाद रेग्मी, मोहन विक््रmम सिंह, यदु नन्दन उपाध्याय, रमेश प्रसाद भट्टराई, रविलाल अधिकारी, राजेन्द्र पताप सिंह, राजेन्द्र सुवेदी, श्याम प्रसाद, सिमन गौतम र हेमनाथ पौडेल यस अङ्कका लेखक रहेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार राजन काफ्लेको कला–कृति रहेको छ ।

Additional

General

AuthorLikhat Prasad Pandey
PublisherBhrikuti Academic Publications
Publication date2069 B.S
LanguageNepali
Number of page404
BindingPaperback
ISBN20911351

Sales Package

In the box1xMain Product
Weight0.3450

Reviews

Write Your Own Review

Only registered users can write reviews. Please, log in or register